» » अब बजारमा आउँदै एड्स मार्ने कण्डम

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://quick-answer.blogspot.com 
एजेन्सी एड्सको भाइरसलाई मार्ने उद्देश्यका साथ तयार गरिएको कण्डम बजारमा आउने भएको छ । विभिन्न परिक्षणले भिभाजेल कण्डमले ९९.९ प्रतिशत एचआइभीको भारसलाई मार्ने देखाएको छ ।
अस्ट्रेलियाको बायोटेक फर्म स्टारफर्माले तयार गरेको एन्टीभाइरल भिभा जेलले यौनरोगहरुबाट लड्न मद्दत गर्दछ जसलाई यस नयाँ कन्डममा चिल्लो पर्ने पदार्थका रुपमा प्रयोग गरिएको छ ।
यस कण्डमले बजारमा विक्रीका लागि अनुमति पाइसकेको छ । अब यो बिक्रीका लागि उत्पादनको लागि जानेछ । स्टारफर्मा र एनसलले मिलेर यो नयाँ कण्डम बजारमा ल्याउने छ । एनसलले अस्ट्रेलियाको ७० प्रतिशत कण्डमको बजारलाई ओगटेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply