» » गर्भ निरोधक चिप जुन रिमोटबाट नियन्त्रण गर्न सकिने

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://quick-answer.blogspot.com
अमेरिकाको म्यासाचुसेटस् विश्वविद्यालयका वैज्ञानिकहरुले कम्प्युटर चीपमा आधारित रिमोट कन्ट्रोलबाट नियन्त्रण गर्न मिल्ने गर्भनिरोधकको आविष्कार गरेका छन् । यो १६ वर्षसम्म काम गर्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । यस चिपलाई सन् २०१८ बाट बजारमा उपलब्ध गराइने बताइएको छ ।
उक्त गर्भनिरोधक चिपको आकार २० मिलिमिटर लम्बाइ र २० मिलिमिटर चौढाईं रहेको छ । यसको मोटाई ७ मिलिमिटरको रहने छ । यस परियोजनालाई माइक्रोसफ्टका संस्थापक विल गेट्सले गरेका छन् । यस चिपलाई आउँदो वर्ष प्रि क्लिनिकल प्ररिक्षणका लागि पठाइने भनिएको छ ।
बजारमा अहिले पाइने गर्भनिरोधकहरु धेरैमा तीन वर्षसम्म काम गर्छन् । तर यो चिप १६ वर्षसम्म काम गर्नेछ । वैज्ञानिकहरुका अनुसार अहिले बजारमा पाइने गर्भनिरोधकहरु शरीरमा लगाउन र झिक्न डाक्टरकहाँ जानुपर्छ तर यसलाई आफै प्रयोग गर्न सकिने दाबी गरेका छन् ।

यस विशेष चिपलाई महिलाको शरीरको कम्मर, पेट वा हातमा इम्प्लान्ट गरिनेछ । यस चिपमा भएको माइक्रो चिपमा हर्मोन राखिएको हुन्छ । छालाभित्र राखेपछि यसले जो रोज लेवेनोगेस्ट्रल नामक हर्मोनको एक निश्चित मात्रालाई शरीरमा पठाउने छ जसले गर्भधारण हुनबाट रोक्ने छ ।
 -एजेन्सी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply