» » आफ्नै काकाको छोरो भाईद्वारा दिदि बलात्कार

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 काठमाडौँ- माईत आएकी २१ वर्षकी चेलीलाई नाताले काकाको छोरा पर्ने भाईले जबरजस्ती करणी गरेका छन् । पेशाले मारुती भेन चालक फिदिम ४ थापाटारका बर्ष २० का मानबहादुर थापाले राती ८ बजे घुमाउन लाने भन्दै आफ्नो मे.१ च. १२५० नम्बरको मारुती भेनमा भारापा टाहारीको झ्यालेढुङगा भन्ने ठाँउमा लगि भेनमै राती १२ बजे सम्म पटक–पटक बलत्कार गरेको खुल्न आएको प्रहरी निरिक्षक संजिवबाबु खड्काले बताए । उनका अनुसार प्रहरीलाई सूचनाहुन साथ पिडित महिलाको माईतीघरमा बुधवार विहान ४ बजे प्रहरी पुगि पिडितलाई स्वास्थ्य उपचारको लागि ल्याईएको छ । पिडकलाई विहान फिदिम बजारमा उनले चलाँउदै गरेको भेन सहित प्रहरीले नियन्त्रणमा लिएको छ । खड्काका अनुसार पिडित आफैले जाहेरी दिएको र उनको स्वास्थ्य परिक्षण समेत गरिसकिएकोले बुधवारनै जिल्ला अदालत पाँचथरमा जबरजस्ती करणी र हाडनाता करणी दुवै अन्र्तगत मुद्दा दर्ता गरिने प्रहरीको भनाई छ । पिडित महिलाको झापा गरामुनी ९ मा विवाह भएको र श्रीमान बिदेश गए देखि उनी माईतमानै बस्दै आएकी हुन । उनका श्रीमान बैदेशिक रोजगारमा खाडिमुलुक गएको बुझिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply