» » वेलायतका राजकुमार का लागि नङ काट्न मात्र १ मिलियन पर्ने नैनी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://quick-answer.blogspot.com
साउन ६ – लण्डन,  वेलायतका नयाँ राजकुमार जर्जका लागि उनको पहिलो जन्मदिनमा उपहार स्वरुप एक कम्पनीले १ मिलियन पाउण्ड पर्ने नैनी (नङ काट्ने) तयार गरेको छ ।
१८ क्यारेट सुनले बनाइएको नैनीमा ३५० विशेष प्रकारको हिरा जडान गरिएको छ जसको एउटैको मूल्य २ हजार पाउण्डभन्दा बढी पर्न आउँछ ।
स्टाइलफाइल नाम गरेको कम्पनीले उक्त नैनी तयार गरेको हो । यसका संस्थाप टम पेलेरेउ हुन् । यसलाई तयार गर्न १० हप्ता लागेको थियो ।
समान्य नागरिकका लागि यसको सस्तो संस्करण पनि उपलब्ध छ । यसलाई उक्त नैनीको मूल्य ९.९९ पाउण्ड तोकिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply