'घटनामा संकास्पद वस्तु केही फेला परेन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थप रहस्य खुल्छ', डीएसपी पालले भने।
चिनजान नभएकी महिलासँग रात बिताउँदा एक यूबा परे फान्दामा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
काठमाडौं : कालीमाटीकी अञ्जु परियार र काभ्रे ढुंगखर्कका अमृतकुमार तिमिल्सिना बीच गत सोमबार साँझ गोंगबु बसपार्क स्थित एक रेस्टुराँमा भेट भयो। पहिलो पल्ट भेट भएकी परियार तिमिल्सिनासँग गेस्टहाउसमा रात बिताउन राजी भइन्। दुवैको पाइला गोंगबुस्थित म्यादी शिवालय गेस्ट हाउस तिर बढे । गेष्ट हाउसमा पाँच सय रुपैयाँ तिरेर कोठा नम्बर १०७ बुक गरि बसे। मदिरा पिएर सँगै सुते। बिहान तीन बजेतिर तिमिल्सिना उठेर अञ्जुलाई बोलाए। उनी बोलिनन्। घचघचाउँदा अञ्जुको मृत्यु भइसकेको रहेछ। रक्सी पिएर सुतेकी अञ्जुको मृत्युको दोष आफूलाई लाग्ने डरले तिमिल्सिनाले प्रहरीलाई बोलाए।
घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी देवेन्द्रपालसहितको टोली पुगेर लासको मुचुल्का उठायो। शंकास्पद अबस्ता तथा कुनी चिज केही नभेटेपछि अनुसन्धानका लागि शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठायो भने तिमिल्सिनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेको छ। अञ्जुको ब्यागमा फेला पारेको सहकारीको बुक र फोन डायरीमार्फत आफन्तलाई सम्पर्क गर्दा अञ्जुका पति भेटिए। अञ्जुले घर छाडेर हिँडेको लामो समय भइसकेको उनका पतिले जानकारी दिए। अञ्जुलाई यसअघि महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरिसकेको रहस्य खुल्यो।
'घटनामा संकास्पद वस्तु केही फेला परेन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थप रहस्य खुल्छ', डीएसपी पालले भने।
'घटनामा संकास्पद वस्तु केही फेला परेन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थप रहस्य खुल्छ', डीएसपी पालले भने।

No comments: