लक्का जवान युवा योनीस्वरुपा मूर्तिमा अडि्कएपछि के हालत होला ? यस्तै भएको छ एक अमेरिकी युवालाई । त्यो पनि आफ्नै देशमा कहाँ हो र । जर्मनीको एक भिमकाय योनी मूर्तिमा उनी नराम्ररी अडि्कए ।
समाचार अनुसार टुबेन्जेन विश्वविद्यालयमा पढ्ने ती अमेरिकी युवा विद्यार्थी दक्षिणपश्चिमी जर्मनीमा रहेको एक योनी मूर्तिमा अडि्कएका हुन् । योनीमा अडि्कएपछि उनलाई उद्दार कर्मचारीहरुले बल्लतल्ल त्यहाँबाट निकालेका थिए ।
टुइबिन्जेन फायर सर्भिसका एक कर्मचारी मार्कस मोजरका अनुसार शुक्रबार यो घटना भएको हो । फोटो खिच्नका लागि ढुंगाबाट बनेको योनीको मूर्तिमाथि चढ्दै गर्दा चिप्लिएर ती युवा अडि्कएका थिए ।
उनी योनी मूर्तिमा यति साह्रो गरि अडि्कए की बाहिर निस्कनै सकेनन् अनि अग्नी नियन्त्रकलाई खबर गरियो । २२ जना अग्नी नियन्त्रक कर्मचारी आएर उनलाई उद्दार गरे ।
पेरुमा जन्मिएका फर्नान्डो डी ला जारा नामका कलाकारले त्यो मूर्ति बनाएका थिए । मूर्ति दक्षिण पश्चिमी जर्मनीस्थित टुबेन्जेन विश्वविद्यालय बाहिर रहेकेा छ । मूर्तिमा युवक अडि्कएर उद्दार गर्ने क्रममा मूर्तिमा कुनै क्षति नभएकेा र युवकलाई पनि चोटपटक नलागेको बताइएकेा छ ।

No comments: