» » सेक्सको लोभ देखायी उत्तेजित पारेर ब्लू फिल्म बनाउँदै ब्ल्याकमेल गर्दथिन् यी नायिका

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://quick-answer.blogspot.com
बैंगलोर (एजेन्सी)– दक्षिण भारतको थपै्र फिल्ममा काम गरिसकेकी र अहिले टेलिसिरियलसँग जोडिएकी अभिनेत्री नयाना कृष्णालाई धनी पुरुषहरुलाई फसाएर उनीहरुलाई ब्ल्याकमेल गरि मोटो रकम असुल्ने गरेको आरोप लागेको छ ।
यसै आरोपमा पुलिसले उनलाई पक्राउ गरेपनि उनी पुलिसको पञ्जाबाट फुस्किन सफल भइन् । यो घटनामा पुलिसले तीनजना मानिसहरुलाई पक्राउ गरेको छ र नयानाको पक्राउका लागि सम्भावित ठाउँहरुमा खोजतलास जारी राखेको छ ।
यो पुरै घटनामा अचम्मको कुरा के छ भने यो काण्डमा नायनासँग दुईजना पुलिस र केहि न्यूज च्यानलका मानिसहरुको पनि संलग्नता पाइएको छ । प्राप्त जानकारीका अनुसार उक्त घटनाको खुलासा त्यतिबेला भयो जब एक डाक्टरले पुलिसलाई नयानाले उनलाई ब्ल्याकमेल गरिरहेको उजुरी दिए ।
एक स्थानिय न्यूज च्यानलमा भिडियो सम्पादकको रुपमा काम गर्ने हेमन्त कुमार र अर्का न्यूज च्यानलका ट्रान्सपोर्ट को-ओर्डिनेटर सुनिल कुमार, पुलिस कन्सटेबल मलेश र रघुसँगको सहकार्यमा नयानाले मानिसहरुलाई ब्ल्याकमेल गर्दै आएकी बताइएको छ । मलेश, हेमन्त र सुनिललाई पुलिसले पक्राउ गरिसकेको जानकारीमा उल्लेख छ ।
पुलिसले बताए अनुसार घटना १६ जुनको हो जब यी मानिसहरुले ६८ वर्षीय चिकित्सकको क्लिनिकमा नयानालाई पठाए । चिकित्सकले बताए कि नयानाले उनलाई सेक्सको लागि उत्तेजित गराइन् र पूरै दृश्यलाई रेकर्ड गरिन् । उक्त घटना भएको दुई दिनपछि फोन आयो जसमा आरोपीले उनीसँग एक करोड मागिन् । पैसा नदिएको खण्डमा उक्त भिडियो टिभि च्यानलमार्फत सार्वजनिक गरिने धम्कीसमेत दिइयो । मलेशले एक करोडलाई कम गरेर २५ लाख रुपैयाँमा झारिदिएको बताइएको छ । आरोपीहरुलाई एक लाख रपैँया दिइसकेपछि डाक्टरले पुलिसलाई यो घटनाको जानकारी दिएको पुलिसले बताए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply