यौन क्षमता घटाउछ मदिराले - एक तथ्य

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
विलियम सेक्सपियरले आफ्नो नाटकमा मदिराले यौन उत्तेजना बढाउँछ तर यसले यौन क्षमता घटाउँछ भनेर उल्लेख गरेका छन्। यो कुरालाई विश्वास गर्दै बेलायतका वैज्ञानिकले के सुझाउ दिएका छन् भने मदिराका कारण एकातिर बलात्कारका घटना हुने गरेका छन् भने अर्कोतिर यौन दुर्बलता भई पतिपत्नीबीचको आपसी सम्बन्ध बिग्रिने र परिवार टुक्रिने घटनाहरूसमेत भटिएका छन्।
मदिरा सेवनकै कारण पुरुषको बुढ्यौलीपन छिट्टै सुरु हुने भएकाले यौनप्रतिको आकर्षण घट्दै जान्छ। मदिरा सेवनका कारण महिलाभन्दा पुरुषका यौन क्षमता अझ घटाउने गरेको पाइएको छ। मदिरा सेवनले गर्भवती महिलालाई त झन् नराम्रो असर पार्छ। मदिरा सेवन गर्ने गर्भवती महिलाको गर्भबाट जन्मिने बच्चालाई विभिन्न जन्मजात रोगका अतिरिक्त मुटु रोग लाग्ने सम्भावना बढी हुन्छ। -

No comments: