» » टेलिकमको बढी भएको सिडिएमए फ्रिक्वेन्सी फिर्ता माग्ने तयारी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

काठमाडौं, पुस ११ नेपाल दूरसञ्चार प्राधिकरणले सिडिएमए सेवाको बढी भएको फ्रिक्वेन्सी नेपाल टेलिकमसँग फिर्ता माग्ने तयारी गरेको छ ।
रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीतिमा तोकिएभन्दा बढी सिडिएमए फ्रिक्वेन्सी टेलिकमले ओगटिरहेकाले दूरसञ्चार प्राधिकरणले बढी भएको फ्रिक्वेन्सी फिर्ता लिने तयारी थालेको हो । कात्तिक १९ गतेदेखि कार्यान्वयनमा आएको नयाँ नीतिअनुसार ५ मेगाहर्ज भन्दा बढीको फ्रिक्वेन्सी राख्न नपाउने प्रावधान छ । तर टेलिकमले अहिले सिडिएमए तथा वायरलेश सेवाका लागि ८ मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ । दूरसञ्चार प्राधिकरण फ्रिक्वेन्सी सेवा विभागका प्रमुख अमर स्थापितले टेलिकमसँग बढी भएको फ्रिक्वेन्सी फिर्ता लिन तयारी थालेको जानकारी दिनुभयो । उहाँले सिडिएमए सेवाका अहिलेका ग्राहकअनुसार टेलिकमलाई ५ मेगाहर्जभन्दा बढी फ्रिक्वेन्सी आवश्यक नपर्ने पनि बताउनुभयो । तर टेलिकमले भने प्रयोग गरिरहेको फ्रिक्वेन्सी फिर्ता गर्न नसकिने भन्दै आएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply