» » आफ्नै बैंक लुट्ने क्यासियर सहितका २ सार्वजनिक

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

काठमाडौं, पुस १० - बैक अफ काठमाडौंको तुल्सीपुर शाखामा भएको लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले बैककै क्यासिएर खगेन्द्र बस्नेत र कुमारी बैकका सवारी चालक अमर बोहोरालाई पक्रेको छ ।
प्रहरीले उनीहरुको साथबाट बरामद भएको ८६ लाख ७९ हजार रुपैया सहित पक्राउ परेका उनीहरुलाई मंगलवार सार्बजनिक गरेको छ ।
गत शुक्रबार बैकको तुल्सीपुर शाखाबाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैया लुटपाट भएको थियो । लुटपाटमा संलग्न अरु ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply