» » अधिकाँश पुरुष शहवास को बेला केवल २ मिनेट मात्र टिक्छन् !

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://quick-answer.blogspot.comअधिकाँश पुरुष यौन सम्बन्धको समयमा आफ्नो पार्टनरसँग केवल मात्र २ मिनेट टिक्ने घत लाग्दो तथ्य बाहिर आएको छ । हालसालै गरिएको एक सर्वेक्षणमा ४५ प्रतिशत पुरुषले सेक्स सम्बन्ध अत्यन्तै छोटो बनाउने गरेको र २ मिनेटमै स्खलन

सामान्यतया २ मिनेटमा महिलालाई सन्तुष्टी मिल्ने सम्भावना एकदम कम हुन्छ । अधिकाँश महिलालाई अर्गाज्म अर्थात चरमोत्कर्षमा पुग्न १० देखि ११ मिनेट लाग्ने बताइन्छ । नर्भ डटकमले गरेको सर्वेक्षणमा सर्वेक्षणमा सहभागी पुरुष मध्ये अधिकाँशले ३ मिनेट देखि ७ मिनेट मात्र यौन क्रिडामा टिक्ने बताएका थिए ।

त्यो पनि कम समय हो । यस अघि १९४० र १९५० को बीचमा गरिएको सर्वेका क्रममा पनि तीन चौथाइ पुरुष २ मिनेटमै शिथिल हुने निष्कर्ष निकालिएको थियो । जर्नल अफ सेक्सुअल मेडिसिनले पनि महिलालाई चरमोत्कर्षमा पुग्न मैथुनको समयावधि बढी महत्वपूर्ण र प्रभावकारी हुने उल्लेख गरेको छ ।  
हुने गरेको देखाएको हो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply