» » महिलाले गर्ने कस्ता काम पुरुष एक्लै हुँदा गर्छन् ?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://quick-answer.blogspot.comसबैजना पुरुषहरु मान्छन् कि कुनै काम उनीहरु महिलाले गर्ने तरिकाले गर्न रुचाउँछन्
१. जब कोहि पनि हुँदैनन् तब बेडरुममा नाच्ने ।
। उनीहरु यस्ता काम आफू एक्लै भएको बेला र आफ्नो मुडलाई राम्रो बनाइराख्न गर्छन् । जान्नुहोस्, कस्ता कामहरुलाई महिलाले गर्ने काम भनिन्छ ।
२. आफ्नो पार्टनरको क्रिम प्रयोग गर्ने, फेशियल क्रिम लगाउने र शावरमा नुहाउने । कहिलेकाँही पुरुषहरु फ्रुट फेसप्याकको पनि प्रयोग गर्ने गर्दछन् ।
३. बाहिर निस्कनुभन्दा अगाडि धेरै प्रकारको कपडाहरु फेर्ने
५. म्यानिक्योर÷ प्याडिक्योर गर्नु त्यो पनि आफ्नो पार्टनर नभएको बेलामा अथवा बाथरुममा
६. पटक–पटक ऐनाको अगाडि आफूलाई नियाल्ने र पहिलाको भन्दा राम्रो देखिएको छु भनेर सोच्ने
७. फिल्म हेर्दा रुने । तपाईंले आफूले आफैँलाई भावुक नभएको जस्तो देखाए पनि फिल्म हेर्दा धेरैजसो रुनु हुन्छ ८. अनुहारमा डण्डिफोर भएको अवस्थामा मेकअप गरेर त्यसलाई लुकाउन प्रयास गर्नु । धेरैपटक तपाईं महिलाद्वारा प्रयोग गरिने घरेलु उपचार प्रणाली पनि अपनाउने गर्नुहुन्छ ।
९. महिलाको म्यागजिन पढ्नुः म्यागजिनको हरेक अंकलाई पढ्नु र त्यसको अर्को संस्करणलाई व्यग्रताका साथ प्रतिक्षा गर्नु, विशेषगरि महिलाको समस्याको कोलमको बारेमा ।
१०. बाथरुममा नुहाउने क्रममा रोमान्टिक गीतहरु गुन्गुनाउनु । यस्तो हरेक पुरुषले गर्ने गर्दछन् तर जब कोहि महिलाले यस्तो गरेको खण्डमा पुरुषहरु रिसाउने गर्दछन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply