सेक्स भन्ने चिज मर्ने मान्छेहरुले गर्ने तर आफु भने अमर इश्वर भएको जिकिर तेर्साउँदै उनले लिंग च्वाट्टै पारे । लिंग नै सबै समस्याको जरो भएको दाबी गर्दै एक जना गायकले आफ्नो लिंग काटेका हुन् ।
प्राप्त समाचार अनुसार अमेरिकी र्याप गायक एन्ड्रे जोन्सनले यस्तो कुतर्क पेश गर्दै आफ्नै पुरुसत्व ध्वस्त पारेका हुन् । आफ्नो लिंग काटेर लस एन्जल्समा रहेको घरबाट सुइँकुच्चा ठोक्नुको कारणबारे स्पष्ट पार्दै उनले आफुमा इश्वरीय शक्ति भएकाले लिंग काटेको जिकिर गरे ।
लिंग काट्ने बेलामा आफु लागुऔषधको नशामा रहेको भएपनि आफुले लिंग काट्दैछु भन्ने कुरा भने थाहा भएको उनले बताएका सिएनएनले जनाएको छ ।
आफुले आत्महत्या नभै केवल लिंग मात्र काटेर फ्याँक्न मात्र चाहेको भन्दै उनले लिंग हरेक समस्याको जरो भएको ठहर गरे ।
क्रिस बियरर नामबाट प्रस्तुती दिने जोन्सन न्युयोर्कको हिप हप ग्रुप उ टांग क्लानसँग आबद्ध छन् । उनले गएको अपि्रल १६ मा आफ्नै लिंग काटेर घरबाट भागेका थिए । अस्पतालमा उपचारपछि पनि लिंग जोड्न
आफुलाई इश्वररिय शक्तिको प्राप्त भएको कारण देखाउदै गायकले आफ्नै लिंग काटे
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
No comments: