
खासगरि व्यस्त मानिसहरुका परिवारहरुबीच लामो समय सम्मयौन सम्पर्क हुन पाउँदैन भने लामो समय विदेश गएर बस्नेहरुका श्रीमान श्रीमति पनि यौन समागमबाट टाढा हुन बाध्य हुन्छन । त्यसैले त्यस्ता मानिसहरुले सेक्स टोयहरुको प्रयोग गर्ने गर्दछन् । नेपालमा बैदेशिक रोजगारका लागि अधिकांश नेपालीहरु विदेशिनुपर्ने बाध्यता छ । यसले गर्दा श्रीमान श्रीमती बीच लामो समय भेट हुँदैन । लामो समय एकल बस्नु पर्दा मानिसले अनैतिक सम्बन्ध राख्ने पनि हुन्छन्, त्यसको लागि यस्ता सेक्स टोयको प्रयोगले अनैतिक सम्बन्ध राख्नबाट साथै योन रोग बाट बचाउँने यौनस्वाथ्य सम्बन्धका चिकित्सकहरु बताउँछन् ।
समाजमा त्यही अनैतिक सम्बन्ध कायम नहोस् भन्नको लागि नै यी
No comments: