headlines

    4:44 P
» » सेक्सको बढि मजा लिनु छ भने बेडरुममा टिभि राख्नुहोस्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://x-hot-khabar.blogspot.com/
(एजेन्सी)– यदि तपाईं पनि हप्तामा दुईपटकभन्दा बढि सेक्स गर्न चाहनुहुन्छ भने बेडरुममा टिभि राख्नुहोस् । यस्तो सर्वेक्षणका अनुसार जो जोडिले आफ्नो बेडरुममा टिभि राख्दछन् उनीहरुले हप्तामा कम्तीमा पनि दुई पटक सेक्सको मजा लिने गरेका हुन्छन् ।

ब्रिटेनमा भएको सर्वेक्षणमा भाग लिने मानिसहरुले बेडरुममा टिभि राखेका कारण नै सेक्सबाट भरपुर आनन्द लिन सकेको स्विकार गरे । सर्वेक्षणमा भाग लिएका आधाभन्दा बढि मानिसहरुले टिभीमा आफ्नो मनपर्ने कार्यक्रम हेर्दै सेक्स गर्नुको मजा नै छुट्टै भएको बताए ।
यस्तै ४७ प्रतिशत मानिसहरुले एकपटक कपडा उतारिसकेपछि टिभिमा जे कार्यक्रम आएपनि त्यसको कुनै मतलब नहुने पनि बताए । त्यहिँ २६ प्रतिशत मानिसले उनीहरुलाई आफ्नो बेडरुममा टिभी राखेको मन नपर्ने बताए । सेक्सको दौरान अरु कुनै चीजमा ध्यान नजाओस् भन्ने उद्देश्यले बेडरुममा टिभी नराखेको उनीहरुको भनाई छ ।
उक्त सर्वेक्षणमा २४३१ मानिसहरुले भाग लिएका थिए । उनीहरुलाई आफ्नो प्रेमसम्बन्ध र सेक्स लाइफको दौरान टिभिको प्रयोगको बारेमा प्रश्न गरिएको थियो । सर्वेक्षणमा भाग लिएका ३७ प्रतिशत मानिसहरुले बेडरुममा टिभि राखेका कारण नै आफ्नो सेक्स लाइफ राम्रो भएको बताए । टिभीमा पार्टर सँगै इरोटिक र पोर्न फिल्म हेर्नाले पनि सेक्स लाइफ रोमाञ्चित हुने उक्त अध्ययनले बताएको छ ।
२९ प्रतिशत मानिसहरुले आफ्नो पार्टनरले टिभिमा अल्छी लाग्दो कार्यक्रमहरु लगाउनाले सेक्सको दौरान उनीहरुको ध्यान अरु कुरामा जाने भएकाले सेक्स गर्दा रमाइलो नहुने बताए । १४ प्रतिशत मानिसले बेडरुममा टिभि भएका कारण उनीहरु नजिक भएको स्विकार गरे ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
पाँच भाइकी एक्ली पत्नी, जो हरेकसँग पालै–पालो रात विताउँछिन् (फोटोफिचरसहित)
»
Previous
महिलाले यसरी गरिन् इफेल टावरसँग सम्भोग (भिडियो सहित)

No comments:

Leave a Reply