महिलाले यसरी गरिन् इफेल टावरसँग सम्भोग (भिडियो सहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
मान्छेले मान्छेसँग बिहे गर्छ । तर कोही मान्छेले भवन सँग बिहे गरेको सुन्नुभएको छ ? सायद यस्तो हुनैनसक्ने विषय सुन्ने भन्ने कुरा भएन । तर प|mान्सकी एक महिलाले भने त्यहाँको चर्चित इफेल टावरसँग बिहे गरेकी छिन् ।
पेशाले पूर्व सैनिक समेत रहेकी इरिका ला टुर इफेलले इफेल टावरसँग बिहे गरेर आफ्ना नाम समेत परिवर्तन गरिन् ।
इरिकाले कुनै मूर्त वस्तुसँग सम्बन्ध गाँस्ने मानिसहरुको अन्तराष्ट्रिय संस्था पनि चलाएकी छिन् । उनी बर्लिनको पर्खालले पनि आफुसँग माया लगाएको दाबी गर्छिन् ।
इरिकाले इफेल टावरसँग सम्भोग समेत गरेको दाबी गर्छिन् । टावरको खाँबोमा आफ्नो सरीर घर्षण गराएको उनको भिडियो निकै चर्चित भएको छ । उनले इफेल टावरसँग सम्भोग गरेको अभिनय गर्दै निकै नै अनौठो क्रिया प्रस्तुत गरेकी छिन् ।
भिडियो

No comments: