» » यौनशोषणको आरोप लागेपछि होटल सञ्चालक पक्राउ

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

असार १२ – बुटवल,  एक बालिकामाथि यौनशोषण गरेको आरोपमा बुटवल रुपन्देहीका एक होटल ब्यवसायी करवईमा परेका छन् ।

http://education-college-admission.blogspot.com/2014/03/college-board-redesigns-sat-exam-making.html
आफ्नै होटलमा काम गर्ने १४ वर्षकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रदीप होटलका सञ्चालक ५३ वर्षका लेखनाथ भण्डारीलाई  पक्रेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवलको एक विद्यालयमा कक्षा ६ मा पढ्ने बालिकासँग शिक्षिकाले सोधखोज गर्दा आफु गर्भवती भएको बताएपछि घटना सार्वजनिक भएको हो । भण्डारीले पनि यौन शोषणको आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बुटवलका डिएसपी दिनेश आचार्यले बताउनुभयो ।
छोरीको रुपमा पालनपोषण गर्ने र पढाइदिने भन्दै भण्डारीले ७ वर्षको उमेरमा ती बालिकालाई गुल्मीबाट बुटवल ल्याएका थिए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply