» » पोर्न फिल्मले खुम्च्याउँछ मान्छेको मस्तिष्क, बनाउँछ मूर्ख

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/
पोर्न फिल्म हेर्ने लतले मानिसमा विभिन्न खाने मनोवैज्ञानिक तथा यौनिक समस्या उत्पन्न गराउने तथ्य यसअघिका विभिन्न अनुसन्धानले देखाएका थिए । तर पछिल्लो अनुसन्धानले भने अर्को नयाँ तथ्य सार्वजनिक गरेको छ ।

अनुसन्धान अनुसार पोर्न फिल्म अत्यधिक हेर्ने मानिसको मस्तिष्क नै खुम्चिएर साँघुरो बन्दछ । मस्तिष्क खुम्चिएपछि मानिस मूर्ख बन्दै जान्छ ।

जर्मनीको म्याक्स प्लांक इन्स्टिच्युट अफ ह्युमन डेभलपमेन्टका अनुसन्धानकर्ता पोनोग्राफिक सामाग्री धेरै हेर्ने पुरुषहरुको मस्तिष्क साँघुरो बन्दै जान्छ । पोर्न सामाग्री अत्यधिक हेर्ने पुरुषहरुमा स्ट्रेटम भनिने मस्तिष्कको भाग सानो बन्दछ ।

स्ट्रेटम मस्तिष्कको यस्तो भाग हो जुन मानिसमा उत्प्रेरणा तथा उत्साह जस्ता विषयमा सक्रिय बन्दछ । यो भाग निस्कृय बन्दै जाँदा मानिस अल्छि, उत्साहहीन बन्दै जान्छ । यो सम्बन्धलाई आधार मानेर शोधकर्ताहरुले अर्को निष्कर्ष के पनि निकालेका छन् भने मूर्ख मानिसले अश्लिलता बढि मन पराउँछ ।
बेलायतमा गएको वर्ष गरिएको एक अध्ययनले ९७ प्रतिशत किशोर तथा ८० प्रतिशत किशोरीले पोर्न सामाग्री हेर्ने गरेका छन् ।
साभार म  http://www.onlinekhabar.com

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply