यो औषधी चिकित्सकको प्रेस्क्रीप्सनका आधारमा मात्र सेवन गर्नुपर्छ । यो पल्मोनरी उच्च रक्तचाप तथा पुरुषहरूको लिङ्ग उत्तेजना नहुने समस्यामा प्रयोग गरिन्छ । यो खाने चक्की दिनको २/३ पटक ४ देखि ६ घन्टाको फरकमा प्रयोग गरिन्छ । यो औषधी चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ । दैनिक औषधी प्रयोग गर्दा खानापछि अर्थात् खाली पेटमा सधैँ समयमा प्रयोग गर्नुपर्छ ।औषधी सेवन रोक्नुपरे वा बदल्नुपरे चिकित्सकको सल्लाह लिनुपर्छ । सहवास गर्नु एक घन्टा अघि खानुपर्छ ।
यो चक्कीको असर सेवन गरेको ३० मिनेट पछि र ४ घन्टासम्म रहन्छ । आयाग्रा ः यो लिङ्गमा कडापन नहुने रोगमा प्रयोग गरिने औषधी हो । यो यौन क्रिडाभन्दा १ घन्टा अगावै खानुपर्छ । यौन क्रिडाभन्दा ४ घन्टादेखि ३० मिनेटअघिसम्म खान सकिन्छ यसको अधिकतम मात्रा दिनको एक पटक मात्र हो ।मेडिग्रा ः यो औषधी सेवन गरेको केही समय पछि रगतमा पुग्छ । यसको प्रयोग विधि पनि एक्साइट र आर्याग्रासँग मिल्दोजुल्दो छ । यो औषधी सहवास गर्नु एक घन्टा अगावै खानुपर्छ । यो चक्कीको असर सेवन गरेको ३० मिनेट पछि र चार घन्टासम्म रहन्छ । अधिक चिल्लो वा बोसोयुक्त खाना खाए यसको प्रभाव कम हुन्छ ।

No comments: