» » यौन : धैर्यता पनि जरुरी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पश्चिमी शैलीको सिको गर्दै हाम्रो परिवेशमा पनि पुरुषहरू मुखमैथुनको माग गर्न थालेका छन्। सफाइको दृष्टिबाट पश्चिमेलीहरू तुलनात्मक रूपले बढी स्वस्थ हुन्छन्। हाम्रो परिवेशमा उनीहरूको जस्तो सरसफाइमा ध्यान दिने चलन पनि कम छ। हाम्रो परिवेशमा लालन-पालनको प्रक्रिया पनि फरक पाइन्छ, विशेषगरी महिला पक्षको। मुखमैथुन त टाढाको कुरा हो, यौनसम्पर्कका लागि पनि महिला स्वयं आफूलाई तयार गर्न समय लगाउँछन्। यदि मुखमैथुनले आफ्नो वैवाहिक जीवनलाई अझ सुमधुर बनाउँछ भन्ने लाग्छ तर श्रीमती त्यसका लागि तयार छैनन् भने उपाय आफैले निकाल्नुपर्ने हुन्छ। यौन क्रियामा त्यही कुरालाई प्राथमिकता दिनु उचित हुन्छ, जुन श्रीमतीलाई राम्रो र आनन्ददायक लाग्छ। यसमा जबर्जस्ती गर्नु उचित होइन। पाक्क्रीडाबाट श्रीमतीलाई तयार गर्नुपर्छ। श्रीमतीलाई उत्तेजित गर्ने क्रियाकलाप एवं कुराकानी गर्नुपर्छ। आफ्नो खुसीका लागि उनलाई उत्साहित गरेको कुराको सुइँको श्रीमतीलाई दिनुहुँदैन। यदि श्रीमतीले त्यो कुरा थाहा पाए उनको मुड खराब हुन सक्छ। यो नकारात्मक अनुभूतिले श्रीमतीलाई यौन सुख प्राप्त गर्नमा व्यवधान सिर्जना गर्छ। अधिकांश पुरुष यौनसम्पर्कका लागि हतार गर्छन्। त्यहीँ महिला यसको आनन्द बिस्तारै अनुभव गर्न चाहन्छन्। मुखमैथुन पुरुषले प्रारम्भ गर्नुपर्छ। त्यसबाट श्रीमती पनि यसका लागि तयार हुन सक्छिन्। 

यौनसम्पर्क पूर्व जसरी श्रीमान्लाई मुखमैथुन गर्नु राम्रो र आनन्ददायक लाग्छ, त्यसरी नै श्रीमतीलाई पनि केही विशेष कुरा गरेको मनपर्छ। जस्तै श्रीमतीको खुट्टा सुमसुम्याउनु पेट, नाभीस्थल, गर्दन आदिमा चुम्नु। यी सबैले श्रीमतीलाई आनन्दको अनुभूति दिलाउँछ र उत्तेजित पनि गराउँछ। यसबाट मुखमैथुनका लागि पनि श्रीमती तयार हुने सम्भावना हुन्छ। महिलाहरू गुप्तांग स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छन्। अतः धेरै बल प्रयोग गर्न वा स्पर्शमा कठोरता अपनाउनबाट जोगिनुपर्छ। 

मुखमैथुनमा मुख वा जिब्रोको मात्र प्रयोग हुन्छ भन्ने छैन, यसमा हातको प्रयोग पनि आवश्यक हुन्छ। निजी अंगमा श्रीमान्को हल्का एवं प्रेमपूर्ण स्पर्शले श्रीमतीलाई श्रीमान्प्रति पागल बनाउँछ। धैर्यता अपनाउँदै बिस्तारै-बिस्तारै उत्तेजनाको वातावरण सिर्जना गर्नु राम्रो हुन्छ। यी सबैले आत्मीयता र प्रगाढता सिर्जना गर्न मद्दत गर्छ। श्रीमतीको सन्तुष्टिलाई ध्यान दिनु आवश्यक छ। श्रीमतीको इच्छाको कदरले नै श्रीमान्प्रतिको भरोसा बढ्छ। श्रीमान्को धैर्यताले आपसी सामीप्यतालाई अझ प्रगाढ बनाउँछ र सम्बन्ध अझ सुमधुर बन्न पुग्छ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply