» » सेक्सबाट कहिल्यै सन्तुष्ट नभएकी नायिका

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

हरेक मानिसको एउटा इच्छा हुन्छ । तर सबै पूरा हुँदैनन् । त्यसैले सबै सोच्ने गर्छन् यो काम चाँहि मैले गर्न सकिनँ । मेरो यो इच्छा अधुरै रह्यो । यो विषयमा हलिउड अभिनेत्रीहरु पनि अपवाद छैनन् । तर, अधुरै रहेको इच्छा भने अलि अनौठो छ । अभिनेत्री डेबी रोनाल्डको इच्छा धेरै सेक्स गर्नु थियो । तर, त्यो अधुरै रहेकोमा उनी असन्तुष्ट छिन् ।
डेबीले हालै दिएको एक अन्तर्वार्तामा आफ्नो इच्छा धेरै सेक्स गर्नु रहे पनि पूरा नभएको बताएकी हुन् । उनले जम्मा चार जनासँग सेक्स गरिन् । तीन जना श्रीमान र एक जना साथीसँग सेक्स गरिन् । जसमध्ये श्रीमानहरु यौन सन्तुष्टि दिन असफल रहे पनि उनीले मित्रसँगको सेक्सलाई बिर्सेकी छैनन् ।
डेबीको पहिलो श्रीमान एडी फिशरसँग भएको थियो । उनले भनिन्, म थोरै मुर्ख र निर्दोष थिएँ । किनभने मलाई पुरुषसँग नराम्रो व्यवहार गरियो भने नर्क गइन्छ भन्ने शिक्षा दिइएको थियो । पछि पो मैले बुझेँ यो कल्पना मात्र हो वास्तविकता होइन भन्ने कुरा ।
पचासको दशकमा उनी अमेरिकामा लोकप्रिय र सुन्दर अभिनेत्री थिइन् । तर, फिशरले उनलाई छोडेर एलिजाबेथ टेलरसँग विवाह गरे । जसरी ब्रैड पिटले जेनिफर एनिस्टनलाई छाडेर एन्जोलिना जोलीसँग विवाह गरेका थिए । त्यसैले डेबीले पनि थप दुई जनासँग विवाह गरिन् । तर, दुवै जनाले उनलाई धोका दिए । उनको पैसा मात्र बर्वाद गरे । त्यसपछि डेटिङदेखि उनी टाढै रहन थालिन् । उनले प्रण गरिन् कि अब विवाह गर्दिनँ । त्यही बेला बाब फेलनसँग उनको मित्रता बढ्यो । जुन तार वर्षसम्म चल्यो । डेबीले आफ्नो यौन जीवनमा यही अवधि साह्रै सफल भएको बताएकी छन् ।
सेक्स लाइफबाहेक अरु सबै विषयमा उनी सन्तुष्ट छिन् । पूर्ण सुन्दरताका साथ आफ्नो ढल्कदो उमर पार गरिरहेकी छन् । उनी अहिले पनि अभिनय कला चलचित्रमा टोडिरहेकी छन् । बिहाइन्ड द क्याण्डलब्रा त्यसैको परिपक्व उदाहरण हो । एजेन्सी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply