» » पूर्वराजालाई नारायणहिटी भित्र्याउने चेतावनी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१६ जेठ, काठमाडौं । राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीले आगामी मङ्सिरमा पनि चुनाव हुन नसके २०६२/६३ को जस्तै आन्दोलन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्र्याउने चेतावनी दिनुभएको छ ।

राप्रपा नेपाल तेह्रथूमले सदरमुकाम म्याङलुङमा बिहीबार आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले पूर्वराजा बाहिरिएपछि बनेका सरकारका मन्त्रीहरूले भ्रष्टाचार गरेर देश खोक्रो बनाएको आरोपसमेत लगाउनुभयो । राजासहितको हिन्दुराष्ट्र स्थापना भएमात्र जनताले प्रजातन्त्रको अनुभूति गर्न पाउने भन्दै श्री लावतीले त्यसका लागि पार्टी चुनावी अभियानमा होमिइसकेको बताउनुभयो । रासस

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply