» » सिरहामा पाँच वर्षीया बालिका बलात्कृत

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 सिरहाको सोनमती मझौरा–४ का पाँच वर्षीया बालिकालाई ५० वर्षीय पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सोनमती मझौरा–६ का ५० वर्षीय रुदल भनिने मोहम्मद इसुफ मियाँले जेठ ८ गते राति ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् । खाना खाएर सुतेको बालिकालाई इसुफले बालिका सुतेकै कोठामा गएर बलात्कार गरेको हो । सुतेको कोठामा आफू पुगेपछि बालिका अचेत अवस्थामा रहेको र शरीरबाट रगत बगेको देखेर तत्कालै छिमेकीलाई जम्मा पारेको बालिकाकी आमाले बताएकी छन् ।  छिमेकी जम्मा हुनथाले पछि आरोपित मियाँ फरार भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बालिकालाई जेठ ९ गते बिहान सामान्य उपचार गराएको र ठीक नभएपछि बिहीबार बेलुका लहान अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । लहान अस्पतालले बालिकाको उपचार सम्भव नभएपछि बिपी प्रतिष्ठान धरान पठाएको अस्पतालले जनाएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply