» » फेसबुकमा युवतीलाई ३ पटक सम्म फ्रेन्ड रिक्वेस्ट पठाए जेल जाने निश्चित

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 फेसबुकमा राम्री युवतीको फोटो देख्ने बित्तिकै फ्रेन्ड रिक्वेस्ट पठाउनेहरु होसियार । अनुरोध नकार्दा नकार्दै ३ पटक सम्म रिक्वेस्ट सेन्ड गर्नुहरुलाई जेल चलान गरिदैँ छ । प्रहरीले बढ्दो साईबर क्राईमलाई रोक्न यस्तो सर्कुलर जारी गरेको हो । तर यो खबर हाम्रो देशको भने होईन, भारतको उत्तर प्रदेशमा प्रहरीले यदि युवतीले आएर रिपोर्ट लेखाएमा आरोपी माथि कारवाही हुनेछ । २ पटक सम्म नकारेको रिक्वेस्ट, यदि तेस्रो पटक पनि आएमा केटीले प्रहरीमा उजुरी गर्न पाउने छिन ।
फेसबुकमा ३ पटक सम्म लगातार रिक्वेस्ट पठाएमा आरोपी माथि ईन्फरमेशन टेक्नोलोजी एक्टको धारा ६६ को ए अनुसार कारवाहि हुने जनाईएको छ । यस्तै त्यस्तालाई ५ लाख भारु जरिवाना समेत हुन सक्ने बताईएको छ । सोशल नेटवर्किङ साईट्समा बढ्दै गएको अपराधलाई अंकुश लगाउन उत्तर प्रदेश प्रहरीले यस्तो कदम चालेको हो ।
यसका लागी नयाँ आदेश समेत जारी गरिएको छ । पुरुष फेसबुक प्रयोगकर्ताले राम्री केटीको फोटो देख्ने बित्तिकै फ्रेन्ड रिक्वेस्ट पठाउँछन र केटीबाट रिक्वेस्ट स्वीकार भएन भने फ्रेन्ड रिक्वेस्ट पठाउने शिलसिला जारी रहन्छ, प्रहरीले भनेको छ, अञ्जानमा फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट भईहाले पनि केटाहरु सोशल साईटमै छेडछाड गर्न थाल्छन ।
साथी भईसकेपछि केटाहरुले केटीको प्रोफाईल फोटोहरुको समेत दुरुपयोग गर्ने गरेकोले प्रहरीले कारवाहिको अभियान थालेको हो । तर कारवाहिका लागी केटीले आँफुलाई लगातार ३ पटक सम्म फ्रेन्ड रिक्वेस्ट पठाएको प्रमाण भने पेश गर्नु पर्ने प्रहरीले बताएको छ र त्यो डिजिटल माध्यममा हुनु पर्नेछ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply