» » आयोगमा १ सय ३१ दल दर्ता, बैद्य माओवादी गएन

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१६ जेठ, काठमाडौं । निर्वाचन आयोगमा १ सय ३१ दलले दल दर्ताको निवेदन दिएका छन् । बिहीबार अन्तिम दिन यो समाचार तयार पार्दासम्म १ सय ३१ दल निर्वाचन आयोगमा दर्ता भएका छन् भने थप ११ बटा दलले दर्ताका लागि कार्यलय समयमै टोकन लिएका छन् ।

सरकारविरुद्ध आन्दोलनरत आन्दोलनमा रहेका नेकपा-माओवादीलगायतका दलले भने दल दर्ताका लागि निवेदन दिएनन् । दल दर्ताका लागि गत वैशाख १५ गतेदेखि यही जेठ १५ गतेसम्मको अवधि तोकिएको भए पनि अन्तिम दिन गणतन्त्र दिवस परेकाले बिहीबारसम्मका लागि समय दिइएको थियो ।

आयोगका आयुक्त अयोधिप्रसाद यादवले अहिलेसम्म दल दर्ताका लागि थप समय दिने कुनै योजना नरहेको बताउनु भयो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply