» » बाबुको बन्चरो प्रहारबाट छोरा मरणासन्न

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

धुर्कोट (गुल्मी), वैशाख १३ - गुल्मी दोहोली गाविसमा बाबुको बन्चरो प्रहारबाट छोरा गम्भीर घाइते भएका छन् ।

दोहोली गाविस वडा नं.९ कोटकोटेरी तिम्लेखर्क निवासी ४६ वर्षीय बाबु टीकाबहादुर क्षेत्रीले आफ्नो २२ वर्षीय छोरा गङ्गाबहादुर क्षेत्रीलाई बन्चरो प्रहार गरी घाइते बनाएका हुन् । उनको टाउकामा गम्भीर चोट लागेको छ ।
घाइते क्षेत्रीको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि मिसन अस्पताल पाल्पामा पु¥याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बन्चरो प्रहार गर्ने बाबु टीकाबहादुरलाई पौँदी अमराई प्रहरी चौकी ईश्माले पक्राउ गरेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply