» » मस्त सेक्सको दौरान मानिसले सोच्ने कुराहरु के के हुन्?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


एउटा चर्चित भनाई छ, जुन यस्तो छ, ‘महिलाले माया पाउनको लागि सेक्स दिन्छन् भने पुरुषले सेक्स पाउनको लागि माया दिन्छन् । ’ एकचोटि याद गर्नुहोस्, आफ्नो पुरुषसँग बेडमा हुँदा तपाईं के सोच्नुहुन्छ ?
के मेरो पुरुषले मलाई माया गर्छन् त ? मैले उसलाई सन्तुष्ट पार्न सकुँला र ? यस्ता प्रश्नहरु महिलाको दिमागमा घुम्ने गर्दछ भने
पुरुषहरु अलि भिन्नै प्रकारका हुन्छन् । उनीहरु आफ्नो आवश्यकतालाई बढि ध्यान दिन्छन् जब कि महिलाहरु भावनात्मक सम्बन्ध राख्न बढि रुचाउँछन् र उनीहरु बेडमा अलि कमजोर नै हुने गर्दछन् । तर, पुरुषहरु बेडमा भएको बेला के सोच्ने गर्दछन् भन्ने कुरा ठम्याउँन त्यति गाह्रो भने छैन । यहाँ उल्लेख गरिएको कुराहरु पढ्नुभयो भने तपाईंले थाहा पाउन सक्नुहुनेछ ।
पुरुषले सोच्नेः उनी निकै सेक्सी छिन् । तपाईंले आफ्नो ब्रा खोलिसकेपछि पुरुषले सोच्ने सबैभन्दा पहिलो कुरा यो नै हो । माधव सिंह, सफ्टवेयर इन्जिनियर, २९ भन्छन्,‘जब मैले मेरो श्रीमतीलाई पहिलो पटक बिना कपडामा देखेँ, तब मेरो अचानक मुड अन भयो । यो निकै चाँडै भयो ।’
महिलाले सोच्नेः के ऊ मेरो साथमा जहिले हुन्छ त ? सेक्सका दौरान महिलाको दिमागमा थुप्रै प्रश्न र उत्तर दौडिरहेका हुन्छन् । जब पुरुषले महिलाको स्तन चलाइरहेको हुन्छ तब महिलालाई आफ्नो पुरुष सधैँ सँगै हुन्छ कि हुँदैन भन्ने प्रश्नले सताउने गर्दछ ।
पुरुषले सोच्नेः सेक्सका बेला पुरुषहरुलाई महिलाको शारिरिक हाउभाउ निकै राम्रो लाग्छ । आफ्नी महिलाले पुरुषले के चाहन्छ भन्ने कुरा थाहा पाउँदा उनीहरुलाई निकै खुसी लाग्ने गर्दछ ।
महिलाले सोच्नेः पहिले कतिजना महिलासँग सुतिसक्नुभएको छ ? धेरैजसो महिलाले अनुभवी पुरुषलाई मनपराउने गर्दछन् । तर, यसो भन्दैमा महिलाले आफ्नो पुरुष कतिजनासँग सुत्यो भन्ने कुरा बिर्सन सक्छिन्  भन्ने होइन ।
पुरुषले सोच्नेः उनको स्तन एकदम राम्रो छ । सेक्स गरिरहेका बेला तपाईंको पुरुषले तपाईको स्तनको बारेमा मात्र सोच्ने गर्दछ । तपाईंको स्तन चलाउन पाउँदा र तपाईंले यको चाहना गर्दा उनलाई निकै खुसी लाग्ने गर्दछ ।
महिलाले सोच्नेः के म राम्री छु ?आफूसँग भएका पुरुषहरुले आफूलाई राम्रो सोच्छन् कि सोच्दैनन् भन्ने कुरा महिलालाई सधैँ पिर हुन्छ । सेक्सका दौरान पनि उनीहरुलाई त्यहि कुराले पिरोल्ने गर्दछ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply