» » १० वर्षमा देश धनी बनाउने दाहालको उद्‍घोष

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

हेटौंडा, माघ २१ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्षमा मुलुकलाई धनी देश बनाउने उद्‍घोष गरेका छन् ।

हेटौंडामा जारी महाधिवेशनमा कान्तिपुरसँग आइतबार कुरा गर्दै दाहालले आफ्नो दल अब उत्पादन वृद्धिमा केन्द्रित हुने बताए । '१० वर्षसम्ममा देश धनी बनाउँछौं,' उनले भने, 'मुलुक धनी नभएसम्म अरुबाट हेपिनुपर्छ ।'

महाधिवेशनपछि केन्द्रदेखि गाउँ ईकाईसम्म उत्पादनमा लाग्ने उल्लेख गरे । 'सानो कमिटीले थोरै गर्छ भने त्योभन्दा ठूला कमिटीले ठूलो उत्पादन गर्दछन्,' उनले भने, 'केन्द्रीय कमिटीले बढी उत्पादनमा लाग्छ ।' उत्पादनमा नलाग्ने कमिटी एमाओवादीको हुन नसक्ने दाहालको भनाइ थियो ।

दाहालले अबको १० वर्षसम्म एमाओवादी सत्तामा रहने उल्लेख गरे । 'अबको १० वर्षसम्म हामी कुनै न कुनैरुपमा सत्तामा नै रहनेछौं,' उनले भने ।

 

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply