» » २५ मिनेट खुला समुद्र तटमा सेक्स गर्दा जेलको बास

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मानिसका पनि अनौठो सौखहरु हुन्छन् । तर ती सौख पुरा गर्दा होस् नपु¥याउँदा त्यसको परिणाम भयानक हुनसक्छ । ठीक यस्तै भएको छ, अमेरिकाको फ्लोरिडामा ।
फ्लोरिडा सहरमा रहेको एक समुद्र तटमा दिनदाहाडै यौन गतिविधिमा लिप्त हुँदा एक जोडी जेल जानुपरेको छ । समुद्रको तटमा सेक्स गर्ने आफ्नो इच्छालाई रोक्न नसक्दा ती जोडी जेल चलान भएका हुन् ।
२० वर्षीय एलिसा अल्भारेज
करिब २५ मिनेटसम्म उनीहरुले सेक्स गरेका थिए । जसलाई एक हजुरआमाले मोबाइल फोनको क्यामारामा कैद गरेका थिए । सेक्सपछि उनीहरु केहीबेर पौडी खेल्न गएको र आएर केही घण्टा सुतेर फेरि त्यही हर्कत गर्न थालेपछि एक बच्चाको आमाले प्रहरीलाई खबर गरेका थिए ।
‘उनीहरुले छेउछाउमा भएका कसैको पनि ख्याल गरेनन् । त्यहाँ ४ वर्षको पनि बालिका थियो,’ एक प्रत्यक्षदर्शीले बताए ।
र ३९ वर्षीय होजे काबालेरोले छेउछाउमा भएको मानिसको ख्यालसमेत नगरेर खुला समुद्री तटमा सेक्स गर्न थालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।-  एजेन्सी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply