» » महिला विवाहित कि अविवाहित ? ६ तरिका बाट थाहा पाउनुहोस्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कुनै युवतीलाई दखेर आकर्षित हुने वित्तिकै एउटा प्रश्न उत्पन्न हुने गर्दछ कि उनी विवाहित हुन् वा होइनन् । तपाईको यो प्रश्नलाई हामीले केही सहज बनाइदिएका छौ । केही इशारा छन् जसलाई ख्याल गर्ने हो भने तपाईले थाहा पाउनु हुनेछ कि तपाईलाई मन परेकी युवती विवाहित छिन् वा छैनन्। त्यसका लागि तलका बुँदा यसो हेर्ने कि ।
१. यदि उनीसंग तपाईको आँखा जुध्यो र उनको मुहारमा मुस्कान छायो भने बुझ्नुस् कि उनी मात्र सिंगल छैनन् तपाई प्रति आकर्षित पनि छिन् । तर ध्यान राख्नुस्, तपाईले उनीसंग प्रस्ताव राख्नुअघि उनका सबै इशारा सकारात्मक होस्।
२. यदि कुनै सामाजिक भेटघाट वा पार्टीमा उनी पटक पटक वा अचानक अथवा कुनै बहानाले तपाईतिर हेरिरहेकी छन् भने सम्भावना छ कि उनी अविवाहित अर्थात सिंगल छिन् । किनभने कुनै सम्बन्धमा बाँधिएका वा कमिटेड मानिस कसैतिर हेरिरहने गर्दैनन् ।

३. यदि उनी कुनै युवकसंग कुरा गरिरहेकी छन् भने सम्भावना छ कि उनी एउटा आदर्श साथीको खोजीमा छिन्
४.शारीरिक भाषाले कुनै पनि व्यक्तिका बारेमा धेरै कुरा बताउने गर्दछ। यदि उनी मानिसहरुलाई छोइरहेकी छन् भने बुझ्नुस कि उनी सिंगल छिन् । यदि उनी सिंगल छैनन् भने न कसैको अजिक जान्छिन् न कसैलाई छुने प्रयास नै गर्ने छिन् ।
५. यदि तपाई उनको इशारालाई बुझिरहनु भएको छैन भने सबैभन्दा राम्रो तरिका तपाई उनको मोबाइल नम्बर माग्नुस् । उनले भन्ने छिन् कि मेरो ब्वायफ्रेड छ। जे भए पनि तपाई कोशिस त गर्न सक्नु हुन्छ। यी कुराहरु ख्याल गर्ने हो भने कुनै पार्टीमा कुनै सिंगल युवती पहिचान गर्न सहज हुनेछ। 
६. यदि उनी पार्टीमा कैयौ मानिसका साथ डान्स गरिरहेकी छन् भने तपाई निश्चित हुनुस् कि उनी सिंगल हुन् । किनभने कुनै पनि कमिटेड युवती यस्तो गर्दैनन् ।-एजेन्सी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply