एजेन्सी एड्सको भाइरसलाई मार्ने उद्देश्यका साथ तयार गरिएको कण्डम बजारमा आउने भएको छ । विभिन्न परिक्षणले भिभाजेल कण्डमले ९९.९ प्रतिशत एचआइभीको भारसलाई मार्ने देखाएको छ ।
अस्ट्रेलियाको बायोटेक फर्म स्टारफर्माले तयार गरेको एन्टीभाइरल भिभा जेलले यौनरोगहरुबाट लड्न मद्दत गर्दछ जसलाई यस नयाँ कन्डममा चिल्लो पर्ने पदार्थका रुपमा प्रयोग गरिएको छ ।
यस कण्डमले बजारमा विक्रीका लागि अनुमति पाइसकेको छ । अब यो बिक्रीका लागि उत्पादनको लागि जानेछ । स्टारफर्मा र एनसलले मिलेर यो नयाँ कण्डम बजारमा ल्याउने छ । एनसलले अस्ट्रेलियाको ७० प्रतिशत कण्डमको बजारलाई ओगटेको छ ।

No comments: