फ्लोरिडा सहरमा रहेको एक समुद्र तटमा दिनदाहाडै यौन गतिविधिमा लिप्त हुँदा एक जोडी जेल जानुपरेको छ । समुद्रको तटमा सेक्स गर्ने आफ्नो इच्छालाई रोक्न नसक्दा ती जोडी जेल चलान भएका हुन् ।
२० वर्षीय एलिसा अल्भारेज
करिब २५ मिनेटसम्म उनीहरुले सेक्स गरेका थिए । जसलाई एक हजुरआमाले मोबाइल फोनको क्यामारामा कैद गरेका थिए । सेक्सपछि उनीहरु केहीबेर पौडी खेल्न गएको र आएर केही घण्टा सुतेर फेरि त्यही हर्कत गर्न थालेपछि एक बच्चाको आमाले प्रहरीलाई खबर गरेका थिए ।
‘उनीहरुले छेउछाउमा भएका कसैको पनि ख्याल गरेनन् । त्यहाँ ४ वर्षको पनि बालिका थियो,’ एक प्रत्यक्षदर्शीले बताए ।
No comments: