काठमाण्डौ, १७ असार । स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ ।
त्यस्तै हातमा रौ हुने पुरुपषहरु ज्यादा ज्ञानी र विवेकशिल हुने गर्छन् । त्यस्तै हातमा पातलौ रौ हुने पुरुषहरु दुरदर्शी हुने गर्छन ।
No comments: