श्रीमतीले श्रीमानलाई अब धोका दिन नसक्ने
लण्डन–
बढ्दो ग्याजेट्स र टेक्नोलोजी ले अब श्रीमान र श्रीमिति विचको सम्बन्धमा दरार ल्याउने माध्यम भएको छ । अब एउटा यस्तो ऐप बनाइएको छ जसबाट श्रीमान र श्रीमतीको धोके चाल समातिन सकिनेछ ।
लण्डनको एक फर्न एम स्पाइले यो ऐप बनाएको छ । एम कपल नाम दिइएको यो एपबाट कल, मेसेज, इमेलको जानकारी लिन सकिन्छ जसबाट आफ्नो श्रीमा् अथवा श्रीमतीको प्रत्येक कदमलाई निगरानीमा राख्न सकिनेछ ।
No comments: