» » ३४ हप्ताकी गर्भवतीको दौड प्रतियोगित

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://quick-answer.blogspot.com
धेरै गर्भवती महिला पेट बढ्दै गएसँगै घरबाट निस्कन, हिँडडुल गर्न तथा कामकाज गर्न असजिलो मान्छन् र घरभित्रै बसिरहन मन पराउँछन् । दौडिने अझ प्रतियोगितामै भाग लिने कुरा त टाढाको हुन्छ ।

तर अमेरिकाकी एक महिला भने ३४ हप्ताको गर्भ पेटमा बोकेर दौड प्रतियोगितामा भाग लिइन् । भाग मात्र लिइनन् उनले अविश्वसनीय रुपको प्रदर्शन समेत गरिन् ।

यसरी गर्भसाथ दौडिने महिला चानचुने महिला भने होइनन् । उनी पूर्व ओलम्पिक धाविका समेत रहेकी ५ पटककी अमेरिकन च्याम्पियन एलिसिया मोन्टानो हुन् ।

उनले क्यालिफोर्नियामा हालै भएको एक दौड प्रतियोगितामा भाग लिएर ८ सय मिटरको दौड २ मिनेट ३२ सेकेण्डमा पूरा गरिन् ।

यद्यपि उनी प्रतियोगितामा पुछारमा रहनि्, तर उनको साहस तारिफयोग्य मान्नुपर्छ । उनले यसरी दौडिँदा आफुलाई निकै आनन्द महसुस भएको बताइन् ।

उडेको फूलको नामले चिनिने मोन्टानोले सन् २०११ म्ाा लुइससँग बिहे गरेकी हुन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply