» » कपडामै भित्री अंग छर्लङ्ग (फोटो सहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://quick-answer.blogspot.com
महिलाहरु सुन्दरका बढि शौखिन हुन्छन् भनिन्छ । उनीहरु आफ्नो सुन्दरताका लागि धेरै समय खर्चिन्छन् । हालै भएको एक अध्ययनले साधारणतया महिलाहर एक हप्तामा ६ घण्टा ४० मिनेट सिंगारपटारमा बिताउने गरेको देखाएको थियो । महिलाहरुमा बढ्दै गएको फेसन क्रेजका कारण दुनियामा फेसन ट्रेन्ड समेत बदलिइरहेको छ । बजारमा विभिन्न थरिथरीका नयाँ फेसनेवल सामानहरु दिनदिनै आइरहेका छन्
यहीँ मेलोमा अस्ट्रेलियाको एक कम्पनीले महिलाहरुका लागि एक अनौठो पौडी पहिरन सार्वजनिक गरेको छ । ब्लाक मिल्क क्लोथिङ कम्पनीले बजारमा ल्याएको उक्त स्विम सूट यस्तो छ की त्यसमा सरीरका सबै भित्री भाग छर्लङ्गै देखिन्छन् ।

यो लगाएपछि महिलाहरुका भित्री अंग आन्द्राभुँडी सबै छर्लंगै देखिएपछि सुरुमा त झल्यास्स भइन्छ । तर वास्तवमा ती भित्री अंग साँच्चीकै नभएर पौडी पहिरनमा बनाइएका चित्र मात्रै हुन् । यो पौडी पहिरनमा मानिसको सरीरका हरेक अंगलाई उपयुक्त तरिकाले डिजाइन गरिएको र र यो लगाउँदा सरीरका भित्री अंग छर्लंगै देखिएजस्तो भान हुन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply