» » भारतीयलाई कण्डम ठूलो भो भिडियो

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/
भारतीयलाई कण्डम ठूलो भो भिडियो
काठमाडौ, माघ २५ - अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइएको कण्डम भारतीय पुरुषका लागि ठूलो हुने गरेको एक अध्ययनले देखाएको छ । भारतको मेडिकल अनुसन्धान परिषद्ले गरेको अध्ययनले यस्तो निश्कर्ष निकालेको हो ।

अनुसन्धानमा एकहजार २ सय बढी युवाको लिंगको लम्बाई र चौडाई नापेपछि यस्तो निश्कर्ष निकालिएको हो । ६० प्रतिशत भारतीय पुरुषको लिङ्ग कण्डमभन्दा तीनदेखि ५ सेन्टीमिटर छोटो हुने गरेको अध्ययनमा देखिएको छ ।

अनुसन्धानमा सहभागी बिशेषज्ञ चन्देर पुनले भारतमा साना आकारका कण्डम प्रयोगमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

 भारतमा साना आकारमा कण्डम बिक्रीमा राख्ने गरिएको भएपछि उपभोक्ताले लाजका कारण माग्न गाह्रो मान्ने गरेको बीबीसीले जनाएको छ ।

भिडियो हेर्नुहोस

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply