» » मिचेलको कामुक वार्मअप

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/
अस्ट्रेलियाकी हर्डल्स खेलाडी मिचेल जेनेकी विश्व एथलेटिक्स च्याम्पियनसिपको पूर्वसन्ध्यामा चर्चाको शिखरमा छिन्। गत वर्ष लन्डन ओलम्पिकमा रजत पदक जितेकी २० वर्षीया कामुक सुन्दरी खेल क्षमताले चर्चामा आएकी होइनन्। उनको 'सेक्सी' वार्मअपले धेरैको ध्यान तानेको छ।

खेलअघिको कामुक वार्मअपबाट चर्चा पाउने उनी एक्ली खेलाडी होइनन्। अमेरिकी सर्फर एस्ले एनास्तासियाले खेलअघि गरेको कामुक नृत्यको भिडियो सार्वजनिक भएपछि विश्वभरका सञ्चार माध्यमको ध्यान तानेकी थिइन्।
गत वर्ष बार्सिलोनामा सम्पन्न विश्व जुनियर च्याम्पियनसिपमा जेनेकी सञ्चारमाध्यममा खुबै छाइन्। खेलअघि उनले नृत्यको शैलीमा वार्मअप गर्दा नितम्ब हल्लाएको दृश्य यु–ट्युबमा भाइरलसरी फैलिएको थियो। उनको वार्मअप यु ट्युबमा एक सातामा १ करोड ३० लाखले हेरेका थिए। आस्कमेन डटकमले २०१३ मा विश्वभरका सर्वाधिक चाहिएकी महिलाको सूची निकाल्दा उनी १०औं स्थानमा थिइन्। यही वर्ष उनी स्पोर्टस इलुस्ट्रेटेडको स्विमसुट अंकमा पनि छाइन्।

आफ्नो वार्मअपले विश्वव्यापी रूपमा कामुक नृत्यको दर्जा पाएकोमा आश्चर्यचकित भए पनि उनलाई आपत्ति भने छैन। 'त्यसलाई लिएर साथीहरूले मलाई गिज्याउँथे,' जेनेकीले भनिन्, 'मेरो सामान्य वार्मअपले यति ठूलो चर्चा पाउला भन्ने मैले सोचेकी थिइनँ।'

एस्ले कामुक नृत्यका कारण चर्चित अर्की खेलाडी हुन्। वार्मअपकै क्रममा नृत्य गरिरहेझै देखिने उनको भिडियो फुटेजलाई पनि यु ट्युबमा भाइरलझै फैलिन समय लागेन। क्यालिफोर्नियाको समुद्री किनारमा अडियो हेडसेट लगाएर आफू मात्र सुन्न सक्ने संगीतमा खेलअघि उनले गरेको वार्मअपको कामुकताबारे त्यहाँको एक पत्रिकाले गत वर्ष अगस्टमा लेखेको थियो, 'उनले वार्मअप गरेको हो कि नृत्य त्यो उनैले बुझून। तर, त्यो युवालाई कामुकताको आँधीबेहरी ल्याउन काफी छ।' -एजेन्सिको सहयोगमा नागरिकबाट

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply