» » ‘मेरो बेड सिनले हामी श्रीमन श्रीमती बीच कुनै फरक पर्दैन’

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://quick-answer-blogspot.com
आजकाल एक बोल्ड गीत ‘आज फिर तुम पर’ ले मानिसहरुको रातको निन्द्रा नै उडाएको छ । मानिसहरु ‘हेटस्टोरी २’ प्रदर्शन हुने दिनको व्यग्र प्रतिक्षामा छन् । विक्रम भट्टको यो सिक्वेल फिल्ममा टिभिका हिरो जय भानुशाली र हिरोइन सुरवीन चावलाको मुख्य भुमिका रहेको छ । फिल्मको यो गीतमा दुबै निकै इन्टिमेट भएको देखिन्छन् । सुन्नमा आएको छ कि यो गीतको बारेमा जयकी असली श्रीमती माही निकै रिसाएकी छिन् । तर, यसको खण्डन गर्दै जयले यो कुरा साँचो नभएको बताउँछन् । हुन त माहीलाई यो सबै कुरामा के आपत्ति होला र ? माही पनि व्यवसायिक छिन् र जे कुरा फिल्ममा देखाइन्छ त्यो सबै फिल्मको कहानीको हिस्सा भएको कुरा उनलाई थाहा छ । उनी भन्छन्, ‘यी सबै कुराहरु आधारहिन हुन् । म मेरी श्रीमती माहीलाई निकै माया गर्छु र उनी त्योभन्दा बढि माया मलाई गर्छिन् । उनी मेरो इन्टिमेट दृश्यहरुसँग निकै सजिलो महसुस गर्छिन् । यो फिल्मको ट्रेलर ६ जुनमा लञ्च गरिएको थियो र युट्युबमा यसलाई २०,००,००० हिट्स पाएको छ । फिल्म १८ जुनमा रिलिज हुने भएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply