headlines

    4:44
» » प्रकितिक बच्चा जन्माई त्यो पनि कंक्रिटमा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/
अमेरिकी टेलिभिजन लाइफटाइमले जंगलमा जन्म अर्थात् बर्न इन दी वाइल्ड नामको यस्तो रियालिटी शो तयार गर्ने योजना बनाएको छ जसमा जंगलमा महिलाहरुले डाक्टरको सहयोग विना प्राकृतिक तबरले नै बच्चा जन्माएको खाँटी दृश्य देखाइनेछ ।

यो रियालिटी शो मा बच्चा जन्माउने बेला पुगेका महिलाहरुलाई सहभागि गराइनेछ, अझ भनौँ व्यथा लागिसकेका महिलाहरुलाई कुनै एकान्त ठाउँमा लगेर राखिनेछ र त्यहाँ ती महिलाले कुनै डाक्टर वा सुडेनीको सहयोग विना बच्चा जन्माउनेछिन् । त्यो सबै दृश्य क्यामरामा कैद गरेर रियालिटी शो मा देखाइनेछ ।

चिकित्सकले स्वस्थ भनेर प्रमाणित गरिसकेका र दोश्रो बेत पछाडिका गर्भवति महिलालाई मात्र रियालिटी शो मा सहभागि गराइने बताइउको छ ।
लाइभटाइम टेलिभिजनका कार्यक्रम प्रमुख इली लेहरका अनुसार पहिलोपटक बच्चा जन्माउन लागेका र स्वास्थ्यमा समस्या भएका महिलालाई भने सहभागी गराइने छैन ।

यता, यस्ता खाले लहडी तथा जोखिमयुक्त कार्यले महिला र बच्चाको ज्यान जोखिममा पुग्ने र नराम्रो प्रथाको सुरुवात हुने भन्दै कतिपयले आलोचना गरेका छन् । तर टेलिभिजनले भने रियालिटी शो का लागि जंगलमा बच्चा जन्माउने महिला पूर्णतया सुरक्षित हुने र त्यहाँ पृष्ठभूमिमा प्रसस्त सहयोगी राखिने दाबी गरेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
महिलालाइ उत्तेजित बनाउने अंगहरु
»
Previous
सेक्स सामग्री खोजी गर्ने सूचीमा नेपाल दसौं स्थानमा

No comments:

Leave a Reply