headlines

    4:44 P
» » केटाहरु केटीको कुन बानी मन पराउँछन्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/2014/02/9-awesome-diy-projects-for-tech-nerds.html
धेरैजसो केटीहरु यो लाग्छकी केटाहरु केटीहरुको फिगर मन पर्छ । केटीहरु सोच्छन्  सबभन्दा पहिला केटाहरुले आफ्नो शरिरलाई हेर्छन र त्यसलाई नै मन पराउँछन । तर, साँचो यो हैन् । केटाहरु केटीको अन्य आनीबानी मन पराउँछन केटीको शशिरलाई हैन् । अमेरिकाका युर्निभसिटी अफ नेब्रास्का– लिनकाँल्नका शोधकर्ताहरुले गरेको एक अध्यायनमा केटाहरु, केटीको फिगर मात्र देखेर आकर्षित हुदैनन् । केटाहरुले केटीको निम्न कुरा देखेर केटाहरु मन पराउँछन् ।
१. हेयर स्टायल : – कयौं केटाहरु ध्यान केटीको तौल र फिगरमा जादैन् । त्यसो हुदाँ केटीको राम्रो हेयर स्टाइललाई केटाहरुले मन पराउँछन् ।
२. चकचके बानी :–  केटीहरु चकचके बानीको केटाहरु खुब ध्यान दिन्छन् । केटाहरुलाई केटीको यस बानीले पनि आक्रशित गरेको हुन्छ । जो आफ्नो साथीका साथ घुम्ने, एक्लै रहने केटीभन्दा मोजमस्ती गर्ने केटी खुब मन पर्छ ।
३. मुस्कराउने स्वाभावः –  केटीहरु मुस्कुराउने बानी छ भने केटाहरु खुब मन पराउँछन् । अलि हाँसी मजाक गर्ने केटी पाए केटाहरु झन खुब मनपराउँछन् ।
४. सेक्सी लुक :– सेक्सी तबसम्म ठिक मान्छन केटाहरु धेरै अश्लिलता हुदैनन् । केटीहरुले धेरै भड्किला कपडा नलगाएका र प्रचलित मान्यता बिपरित रहेका केटीहरुलाई केटाहरु मन पराउँदैनन् ।
५. आत्मबिश्वासः – केटाहरु यस्ती केटी मन पराउँछन सले आफ्नो जीवनलाई नियन्त्रणमा राख्नसक्छ । दिलबाट नै बलियो आतमबिश्वास भएकी केटीलाई केटाहरु मन पराउँछन् 

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Poonam Pandey Twitter Aniversary.
»
Previous
दम्पतिबीच यी ९ कुरा गर्नु हुदैन

No comments:

Leave a Reply