» » नसाले लठिएपछि विपासालाई आयो पूर्व प्रेमीको याद

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/2014/02/high-paying-google-adsense-cpc-keyword.html
मुम्बई,( एजेन्सी) वलिउड नायिका शिल्पा शेट्टीको कान्छी बहिनी समिताले २ फरवरीमा आफ्नो ३५ औं जन्मदिन मनाएकी छिन् । यस मौकामा उनले आफ्ना नजिकका साथी र विपशा बसुलाई पनि बोलाइन् । त्यही पाटीमा विपशाले खुब रमाइलो गरेकी थिइन् ।
स्रोतका अनुसार पाटीमा पुरै समय शिल्पा शमिता र विपाशा पुरै नसामा रहेकी थिइन् । त्यो पाटीमा बिपाशा यस्तो नसाका झुमेकी थिइनकी उनले आफूलाई समाल्न सकिनन् । उनले त्यही नसामा जथाभावी फोन गर्न थालिन् । उनले पहिले आफ्ना ब्यायफ्रेन्ड हरमन बावेजा बारेमा पनि भ्रमपूर्ण कुरा गरिन् । 
त्यसपछि उनले आफ्ना एक्स प्रेमी वा नायक जोन अब्राहमलाई पनि फोन गरिन् । तर अचानक उनले फोन काटिन् । जोनलाई फोन गल्तीले गरेकी हुन् वा अझै पनि जोनलाई मिस गरिरहेकी छन्, त्यो कुरा भने बुझ्न सकिएको छैन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply