» » भाषा नजान्दा डाक्टरले बिरामीलाई अस्पताल निकाला गरे

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपालमा आन्दोलनका नाममा डाक्टरहरुले अक्सिजन लिइरहेका विरामीहरुलाई समेत डिस्चार्ज गरेर पठाएको घटनालाई धेरैको मन दुखाएको छ । डा. गोविन्द केसीको माग जायज भएको बताउनेहरुले पनि डाक्टरहरुकोे रवैयाको आलोचना गरेका छन् । क्यानडामा भने अस्पतालका कर्मचारीलाई अग्रेजीमा बोल्न आग्रह गर्दा एक विरामी निकालिएका छन् । छाती दुखेको भन्दै एक महिला वरदान अस्पताल पुगेकी थिइन् । डाक्टरले एक नर्सलाई उनको रगत लगायतको परीक्षण गर्न भनेका थिए । रगतको नमुना लिने क्रममा नर्सले फ्रान्सेली भाषामा हात टेवलमा राख्न भनेकी थिइन् । उनले आफ्नो देब्रे हात टेवलमा राखिन् । उनले नबुझेपनि सँगै रहेका प्रेमीले फ्रान्सेली भाषा राम्रो बुझ्थे । तर, उनले अग्रेजीमा विरामीलाई भन्न आग्रह गरे । तर, एक्कसी नर्सले आक्रोसित हुँदै दाहिने र देब्रे हातबीच फरक छैन भन्दै गाली गर्नुका साथै अपशब्द प्रयोग गरेर अस्पताल छाड्न भनेको उनका प्रेमी जबरी रडवायले दावी गरेका छन् । पछि सुरक्षा गार्डले अस्पतालबाट निकालेको उनीहरुको दावी छ । 

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
देहब्यापार किन गैरकानुनी ?
»
Previous
विज्ञापन गरेर १० हजारमै बच्चा बेचिन् कुमारी आमाले

No comments:

Leave a Reply