» » चीनका सेनाको खतरानाक तालिम,देख्नेले राख्छन् दाँतको बीचमा औला(फोटोसहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/
चीनको पिपिल्स लिबेरेशन आर्मीलाई सबैभन्दा खतरानाक सेना मानिन्छ । चीनमा सेनामा भर्ती हुनका लागी निकै गाह्रो छ । निकै दुःख गरेर मात्र सेनामा भर्ती हुन पाइन्छ चीनमा । निकै कष्ट र दुःखमा रहेर सेनाको तालिम लिने गर्छन् चीनियाँहरू । उनीहरुले जमिनमा तथा बरफमा समेत निकै कठिन तालिम गर्छन् जहाँ उनीहरू हावामा उडेर जमिनमा ठोक्किने गर्छन् ।

उनीहरुलाई निकै यातना दिने र कष्ट दिने गरिन्छ सेनाको तालिममा यसरी सेनामा भर्ती भएपछी जस्तोसुकै संकटको पनि सामना गर्न सक्छन् । चीन विश्वको सबैभन्दा बढी सेना भएको देश हो । चीनमा करिब २० लाख सैनिक छन् भने ४० लाख भन्दा बढी सैनिक जवानहरू समेत तयार छन् जो निकै क्रुर हुने गर्छन् । उनीहरुले गर्ने गरेको तालिम देखेर धेरै मानिसले आफ्नो औला समेत दाँतको बीचमा राख्ने गर्छन् । हेरौ तस्विरमा चीनीयाँ सेनाले कस्तो तालिम गर्छन् ।
http://meroknowledge.blogspot.com/

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply