» » कसरी महिलाहरुको स्तनको आकार बढ्छ त हेर्नुस भिडियो

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बेलायतका एक जना मनोवैज्ञानिकले आफ्नो वक्षस्थलको आकार बढाउन चाहने महिलाहरुका लागि प्रत्यारोपण सर्जरी बाहेकको विकल्प निकालेका छन् । बेलायती मनोवैज्ञानिक फेलिक इकोनोमोकिसले एक मनोवैज्ञानिक उपचारको माध्यमबाट महिलाहरुले आफ्नो स्तनको आकार बढाउन सक्ने दाबी गरेका छन् । हिप्नोटिज्म अर्थात् सम्मोहन भनिने उक्त उपचारका माध्यमबाट महिलाको स्तनको आकार बढ्ने दाबी उनको छ । फेलिक्सले डेलीमेल सँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् । उनले भनेका छन् की सम्मोहन अर्थात् हिप्नोटिज्मका माध्यमबाट कुनैपनि महिलाको वक्षस्थलको आकार बढाउन
सकिन्छ । यस्तो उपचारलाई हिप्नोथेरापी भनिन्छ । यो थेरापी अन्तरगत मस्तिष्कको त्यो भागलाई नियन्त्रणमा लिइन्छ जसले सेक्स हर्मोन नियन्त्रण गर्छ र यस्तो नियन्त्रणको माध्यमबाट महिलाको स्तनको आकार बढ्न जान्छ । सुन्दैमा अचम्म लाग्नसक्छ । तर फेलिक्सको यस्तो उपचारको फाइदा लुट्न बेलायतमा कैयौँ युवती उनको क्लिनिकमा आउन थालेका छन् । फेलिक्सले यस्तो उपचारको एक सत्रको १४ सय अमेरिकी डलर लिन्छन् । उनको भनाइमा महिलामा यस्तो अवस्था आउनसक्छ जसले स्तनको विकाश रोकिदिन्छ । सम्मोहन अर्थात् यस्तो लठ्ठाउने उपचारबाट महिलालाई त्यस्तो रोकावटको अवस्थाबाट बाहिर निकालिन्छ र स्तनको विकाश सुचारु हुन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply