» » अनुयायीलाई घाँस खुवाए क्रिस्चियन पादरीले

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


http://meroknowledge.blogspot.com/
मानिस घाँस खान्छ ? सबैको सहज उत्तर हुनेछ, खँदैन । तर, दक्षिण अफ्रिकाका एक क्रिस्चियन पादरी भने भगवानसँग नजिक पुग्ने बाटो भन्दै घास खुवाएका छन् ।

लिसेगो ड्यानियलले आफ्नो अनुयायीअरुलाई खुला चौरमा लगेर घाँस खुवाएका हुन् । जीवनयापनका लागि मानिसहरुले जे पनि खानसक्छ भन्ने पुष्टि गर्न उनले यसो गरेको बताएका थिए । उनका अनुयायीहरु सहजै मैदानमा लडेर घास खाए । जुन दृश्य हेर्दा अनौठो लाग्छ ।

घास खाएपछि रोसिमेरीले भने-’हो हामीले घास खायौं । भगवानको शक्तिका कारण हामीले यो गर्न सक्यौं ।’ तर, पछि उनीहरुको स्वास्थ्यमा समस्या आएको छ । घाास खाएकाहरु बाथरुममा गएर बान्ता गरिरहेको देखिन्थे भने कतिपयलाई अस्पताल नै भर्ना गर्नुपर्‍यो ।

पादरीलाई सन्काहा भन्दै चर्को आलोचना गर्न थालिएको छ । तर, उनले यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply