headlines

    4:44 PM
» » अब शिशुले गर्भबाटै बोल्न सिक्ने

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://kantepur.blogspot.com/2013/11/amazing-news-treatment-of-cancer-may-be.html
शिशुले गर्भबाटै बोल्न सिक्ने र बाहिर भएको कुराकानी थाहा पाउने तथ्य एक नयाँ अध्ययनले पत्ता लगाएको छ । फिनल्याण्डका वैज्ञानिकहरुले राम्रो सँग बोल्ने, गाउने तथा झगडा नगर्ने बुवा आमाका शिशुले गर्भमै भाषिक सिप विकाश गर्ने अवसर पाउने दाबी गरेका छन् ।

आमाको पेटभित्र हुँदा नै शिशुले बाहिर वातावरणमा भएको बोलचाल सुन्छ । उसले धेरै पटक सुनेका कुरा गर्भमै रहँदा स्मरणमा पनि राख्छ । शोधकर्ता मिन्ना होटिलेनेनका अनुसार बच्चा जन्मिँदा खेरि मानसिक वा बौद्धिक रुपमा शुन्य हुँदैन । केही सिप लिएरै जन्मिएको हुन्छ । बच्चाले जन्मिनु अघि नै आफ्ना बाउ आमा तथा परिवारका अन्य सदस्यले कसरी बोल्छन् भन्ने कुरा थाहा पाइसकेको हुन्छ ।

बच्चाले गर्भमै बाहिरको बोलिचालि सुन्ने र केही शव्दहरु स्मरण पनि गरेको हुनाले जन्मिएको केही महिनामै नसिकाएका नयाँ शव्द समेत झ्वाट्ट बोल्न थाल्छ अनि भाषा समेत बुझ्न थाल्छ ।

बच्चाले गर्भावस्थामै बाहिरको आवाज सुन्ने भएपनि मस्तिष्कको विकाश पूर्ण भैनसकेको हुनाले त्यस अवस्थामा सुनेको कुरालाई विश्लेषण गर्ने र सोही अनुरुप बोल्न नसक्ने हुन्छ । तर जन्मिएको केही महिनापछि उसको मस्तिष्क तथा बोल्ने अंग समेत विकशित हुँदै गएपछि उसले पहिले सिकेका र पछि सिकाइएका कुराहरु सबैले बुझ्नेगरि बोल्न थाल्ने शोधकर्ता बताउँछन् । यसबारेको खबर मेडिकल एक्सप्रेस जर्नलमा छापिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
In a world that considers all women physically flawed, we need less angst and more anger
»
Previous
Kim Kardashian and Jennifer Hudson Both in Donna Karan Draped Plunging-Neck Dress: Who Wore it Best?

No comments:

Leave a Reply