» » सेक्सका लागि महिला आँतुर हुने समय

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

महिला हुन् या पुरुष, सेक्सका विषयमा अनेकन शोध र अध्ययन भएका छन् । शोधका निष्कर्षहरु पनि रोचक हुने गरेका छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य ।
शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अन्डोत्सर्ग (अव्यलेसन) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ ।
के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ ।
दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ । एजेन्सी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply