ठिक १ बजे राप्रपा नेपालको कार्यलय औपचारिक पार्टी प्रबेश कार्यक्रम भनेर राखीएपनि नायक भुवन केसीको प्रतिक्षा रहंदा कार्यक्रम पनि डेढ घन्टा ढिलो भयो तर नायक केसी आएनन ,मात्रै कलाकारको तर्फबाट राप्रपा नेपाल प्रबेश गर्ने चरित्र अभिनेत्री शैलजा पाण्डेको उपस्थिति रह्यो ,उनलाई भने राप्रपा नेपाल अध्यक्ष कमल थापाले टिका लगाएर पार्टी प्रबेश गराए । यता नायक भुवन केसी को बारेमा जिज्ञासा राख्दा राप्रपा नेपालका केन्द्रिय सदस्य तथा प्रेस सल्लाहकार मोहन श्रेष्ठले ईएनएन नेपालसंग भने , सदस्यता त हिजै लिईसक्नु भएको छ नायक केसीले आज आउछु भन्नु भएको थियो तर संञ्चो नभएर नआएको भनेर फोन गर्नु भयो । नायक भुवन केसीले केही समय अगाडि एक औपचारिक कार्यक्रममा रोमान्स किङको उपाधी पाएका थिए र बेलाबेलामा रोमान्सके कारण पनि इन्डष्ट्रीजमा छाईरहन्छन् नायक केसी ,राजनीतिलाई पनि नायक भुवनले रोमान्सनै ठानेछन् की केहो ।
नायक भुवन केसीले राजनीतिलाई रोमान्सको थलो बनाए

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |

No comments: