headlines

    4:44
» » स्वयंबरमा मल्लिकालाई प्रतियोगिले ‘बेश्या’ भनेपछि

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चलचित्रको पर्दामा खासै सफल हुन नसकेपछि बलिउड नायिका मल्लिका शेरावत यतिबेला टेलिभिजनमा खुम्चिएकी छिन् । उनले टेलिभिजन शो मार्फत नै आफ्नो लागि जीवनसाथी खोजिरहेकी छिन् । उनी ‘द ब्याचलर इन्डिया’ नाम शो संचालन गरेरै जीवनसाथी खोज्नमा व्यस्त छिन् । यो शोमा भारत तथा अन्य देशहरुबाट युवाहरु आएका छन् । मल्लिकाको मन जित्नका लागि उनीहरुले कुनै कसर बाँकी राखेका छैनन् तर मल्लिकाको यो शोले खासै दर्शक भने बटुल्न सकेको छैन । तर विभिन्न खालका विवादका कारण शो चर्चामा छ । हालै मात्र एक प्रतिस्पर्धीले मल्लिकालाई ‘वेश्या’ भनेपछि शोको सेटमा हंगामा भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो हुनेवाला जीवनसाथी मल्लिकाको बारेमा केही भन्न आग्रह गर्दा एक प्रतिस्पर्धीले ‘वेश्या’ जस्तो लाग्ने बताएका थिए ।

यो कुरा सुन्न साथ मल्लिकाले छायांकन सेट नै छोडेकी थिइन् । कुरा निक्कै विवादित बनेपछि शो प्रशारण गर्दै आएको च्यानलले नै हस्तक्षेप गरेको थियो । मल्लिकालाई मनाउन ३ दिन लागेको बताइन्छ । मल्लिकालाई यस्तो प्रतिक्रिया दिने प्रतियोगिलाई शोबाट हटाइएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
गौरादहको बजारमा ऋचासँग माया बसेपछि (भिडियो)
»
Previous
महिलाका पेन्टी चोर्ने रंगेहात पक्राउ, खल्ती र झोलाभरि पेन्टी नै पेन्टी

No comments:

Leave a Reply